Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान

November 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् । उनले...बाँकी

जनार्दन, घनश्याम र विप्लवबीच भेटवार्ता

November 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच आज बिहान भेटवार्ता भएको छ। शर्मा र भुसाल विप्लवलाई भेट्न शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित...बाँकी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश...बाँकी

मान्छेलाई राक्षस बनाएपछि २४ भदौमा आगजनीको विध्वंश भयाे : ओलि

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि घृणा फैलाएर मान्छेलाई राक्षसमा परिणत गरेपछि २४ भदौमा आगजनीको विध्वंश भएको दाबी गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देश अहिले...बाँकी

ओलिलाई भेटेपछि किसान भने : इज्जत र मानसम्मान हुन्छ भन्नुभयो, अब एमालेमै फर्किन्छौँ

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकतामा सामेल नभएका एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ र रामकुमारी झाँक्रीसहितले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। श्रेष्ठ र झाँक्रीसहितले ओलीको नयाँ निवास भक्तपुरको गुण्डुमा...बाँकी

रवी र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्चको आदेश

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्वडीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल...बाँकी

विप्लव भन्छन् : जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् । जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै विप्लवले अहिले जेनजी...बाँकी

युवा संघले बालेनविरुद्ध साइबर ब्युरोमा दियो उजुरी

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्। उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा...बाँकी

जेजनी अगुवालाई बाबुरामको सुझाव : राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नु

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा। बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा आज आयोजना गरेको...बाँकी

एन्फालाई उपहार भन्दै धर्नामा बसेका खेलाडीले गेटमा झुण्ड्याइदिए आफ्ना मेडल

November 6, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् । बिभिन्न बहानामा ए डिभिजन लिगलाई...बाँकी