Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बस्ती हटाउन पुगेको डोजरमाथि जाइलागे थापाथलीस्थित सुकुम्बासी बस्तीका स्थानिय, स्थिति तनावग्रस्त

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको डोजरसहितको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले...बाँकी

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
उदयपुर । निर्वाचन आयोगले २ दिनयता रोकिएको उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन...बाँकी

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगले दियो निर्देशन

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको...बाँकी

केही दिनभित्रै मेलम्चीको पानी काठमाडौंबासिको धारामा आउने

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले काठमाडौंमा पानी पठाउने तयारी थालेको छ । मेलम्चीको पानी काठमाडौंमा वितरणको लागि सोमबारदेखि सुरुङमा पानी भर्न थालिएको हो । खानेपानी विकास समितिले २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालिएको सामाजिक...बाँकी

महापुरूषुले कमायो १० करोड

November 28, 2022 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु...बाँकी

एमसीसी अन्तर्गतको ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणको ठेक्का आह्वान

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । एमसीए नेपालले आज विद्युत् प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गर्दै आयोजनाको काम अघि बढाएको हो...बाँकी

भगवति चौधरी विजयकुमार गच्छदार भन्दा ४ हजार बढी मतले अगाडि

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ । यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन्...बाँकी

अब समानुपातिकतर्फ १५ प्रतिशत मत गन्न बाँकी

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख ८ हजार १ सय...बाँकी

समानुपातिकतर्फ ९३ लाख मत गनियो, कुन दलको कति पुग्यो ?

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले...बाँकी

प्रचण्ड र माधव नेपालले भेटे प्रधानमन्त्री देउवालाई

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्षद्वयले भेटवार्ता गरेका हुन् । मंसिर...बाँकी