November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
उदयपुर । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुन: मतदानको माग गरेको छ । खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ४५...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
दोलखा । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले गतिलो जवाफ दिएको बताएका छन् । इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनअघि एमाले चुनावपछि भेटिँदैन भन्नेहरू पनि...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछाडि पार्दै जित सुनिश्चत गरेका छन्...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुनसरी । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन् ।...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ । खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए...बाँकी