November 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताएका छन् । गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका...बाँकी November 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर...बाँकी November 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख...बाँकी November 29, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । जसमा समूह ए र समूह बी का दुई...बाँकी November 29, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक...बाँकी November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुनसरी । सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका थिए । तर आयोगले मन्त्री कार्कीको माग...बाँकी November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी...बाँकी November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई लिएर टिप्पणी गरेका छन् । प्रचण्डले निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका हुन्...बाँकी November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको पुगेको प्रहरी र स्थानियबीच झडप भएको छ । स्थानीयसँगको झडपका क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन्...बाँकी November 28, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई हराउन सुरुदेखि नै केही तत्वहरु लागेको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा पराजित भएका खनालले आज विज्ञप्ति जारी गर्दै भनेका छन् निर्वाचनको प्रक्रियामा...बाँकी