January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८० को लागि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयले प्राप्त गरेको विद्यालय वर्गीकरणको श्रेणी अनुसारको आधारमा २०७९ माघ मसान्तभित्र शुल्क प्रस्ताव पेश...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो । उपप्रधान...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो। मन्त्री...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सभामुख पदमा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप लगाएको छ । सभामुख पदमा कांग्रेसका तर्फबाट न्यौपाने र सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
विराटनगर । विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को-पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो...बाँकी January 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई आग्रह गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर विश्वासको मत मागेका हुन्। सभापति...बाँकी