Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

धौलागिरि हिमाल क्षेत्रमा बेपत्ता २ जना युवाको शव ३ महिनापछि फेला

January 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला परेको छ । फोर सिजन माउन्टेन ट्रेकबाट असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोकका २८ वर्षीय देव लामा र सोलुखुम्बुका...बाँकी

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

January 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका...बाँकी

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

January 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै सभामुख पदको निर्वाचनका...बाँकी

सभामुखको निर्वाचन आज, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

January 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी...बाँकी

आज पश्चिम नेपालमा हिमपातसँगै वर्षाको सम्भावना

January 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...बाँकी

जब डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरे…

January 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । कोसी अस्पतालको आकस्मिक कक्षका डा। आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा सय मिटर टाढाको गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार...बाँकी

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने

January 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् । नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन...बाँकी

काठमाडौं महानगरले माग्यो १४५ शिक्षक

January 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ । महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा...बाँकी

स्वकीय सचिवबाट भतिजलाई हटाए पोखराका मेयर आचार्यले

January 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए ।...बाँकी

डा.रुइत भन्छन् : राष्ट्रपति पद मेरा लागि होइन

January 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत...बाँकी