Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार

सरकारले घटायो २ खर्ब ४४ अर्ब बजेट

February 12, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । चालु आर्थिक वर्ष २०७९र८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने...बाँकी

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : राष्ट्र बैंकले दियो साना व्यवसायीलाई सहुलियत

February 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८०...बाँकी

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

February 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका...बाँकी

आज ७६ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

February 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर...बाँकी

शोधनान्तर ९७ अर्बले बचतमा, चालु खाता घाटा साढे २९ अर्ब

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।...बाँकी

नेपालको निर्यात घट्यो, ६ महिनामा ८० अर्बको निर्यात

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएर ८० अर्ब ८१ करोडमा सिमित बनेको हो ।...बाँकी

सेयर बजार सामान्य अंकले बढ्यो, १ अर्ब ४७ करोड ४१ लाख रूपैयाँको कारोबार

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ। आज २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता...बाँकी

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज...बाँकी

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

February 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले घटेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १...बाँकी

सुनको मूल्य आज एकैदिन १४ सय रुपैयाँले घट्यो

February 3, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज शुक्रवार भने तोलामा एकैदिन १४ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको...बाँकी