Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको चेतावनी : चुनाव सार्न खोजिए हामी चुप बस्दैनौं, देशमा दुर्घटना हुन्छ

December 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको...बाँकी

कागेश्वरीमा “मेयरसँग उद्यमशीलता कार्यक्रम” प्रभावकारी बन्दै, यस वर्ष २० कृषि सहकारी मार्फत सिताके च्याउ खेति गर्न आवेदन माग

December 19, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, बिशेष, समाचार
काठमाडौं, पुस ४-कागेश्वरी मनोहरा नगरपालिकाले गत आर्थिक बर्ष २०८१/०८२ बाट नगरपालिकालाई सिताके च्याउ खेतीको हव बनाउने उदेश्यसहित संचालन गरिएको  मेयरसँग उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले आफ्नो नगर क्षेत्रलाई सिताके...बाँकी

महासचिवमा विजयी भएपछि शंकरले भने : सबैसँग मिलेर काम गर्छौँ

December 18, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन्। आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्। पोखरेल दोस्रो कार्यकालको लागि...बाँकी

रवि र छविको मुद्दामा आज पेसी

December 18, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । आज पेसी चढाएको उच्च अदालत बुटवलका...बाँकी

एमाले महाधिवेशन : पासाङ शेर्पाको उम्मेदवारी खारेज

December 16, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो। उनलाई...बाँकी

अध्यक्ष पदका लागी इश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

December 15, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्...बाँकी

ओली- देउवा सुध्रेलान भनेको फेरी सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बस्न थाले : भीम रावल

December 13, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित नेकपाको सन्देश...बाँकी

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

December 9, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा।लि। हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य...बाँकी

जेनजी आन्दोलनका सहिदको सूची सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

December 8, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले तीन दिनभित्र ‘जेनजी सुशासन’ योद्धाहरू’ को नामावली सीडीओको कार्यकक्षमा राख्न...बाँकी

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

December 7, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार...बाँकी