Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

जनार्दन र सन्तोषबीच छलफल, दल दर्ताको तयारी

November 14, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ। जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ...बाँकी

सेक्युरिटी कमान्डर प्रलोकले छाडे प्रचण्डको साथ : लेखे यस्तो पत्र

November 13, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका छन्। संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र...बाँकी

रास्वपामा समानुपातिक सांसदको उम्मेदवार हुन ५० हजार बुझाउनुपर्ने

November 10, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका उम्मेदवार हुन चाहनेका लागि आवेदन खुला गरेको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवार हुन चाहनेका लागि रजिस्ट्रेसन शुल्क पनि निर्धारण गरिएको बताए। प्रत्यक्षमा हामीले २५ हजार रुपैयाँ...बाँकी

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

November 10, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले बैठक डाकेको हो। बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश...बाँकी

नेपालमा उच्च शिक्षाको प्रमुख गन्तव्य सामुदायिक क्याम्पस : शैलेन्द्र कुइँकेल

November 4, 2025 | Posted by Pradip Nepali |  बिशेष, शिक्षा
काठमाडौं, कात्तिक १८- नेपालको उच्च शिक्षा प्रणालीमा सामुदायिक क्याम्पसहरूले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण, ऐतिहासिक र सामाजिक दृष्टिले प्रभावशाली छ । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका आगिक क्याम्पसहरूमा विद्यार्थीको चाप अत्याधिक बढेपछि वि.स २०३६/३७ सालतिर...बाँकी

शंकर पोखरेल भन्छन् : एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्

November 3, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र...बाँकी

आज गोरु, गोवर्द्धन, हलि र गाई पूजा एकैदिन

October 22, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा...बाँकी

विद्यालयमा एउटा कम्प्युटर शिक्षकको दरबन्दी थप्न मन्त्री पुनको निर्देशन : रिजल्ट निकाल्न ३ महिना बढी लगाउने विश्वविद्यालयको अनुदान रोक्ने चेतावनी

September 23, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु सार्वजनिक गरेका हुन्...बाँकी

आश्विन कृष्ण पक्ष : आजदेखि सोह्र श्राद्ध सुरु

September 8, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो...बाँकी

बेइजिङको विशाल सैन्य परेडमा पुटिन, किम जोङ संग प्रधानमन्त्री ओलि

September 3, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ । चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको...बाँकी