तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति
काठमाडौं । संसद्को शिक्षा समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ । समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई शिक्षा समितिले पारित गरेको हो । जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र...बाँकी







