एमाले कृष्णपुरले २६ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई गर्यो सम्मान
July 6, 2024 | Posted by Pradip Nepali | शिक्षा
कंचनपुर, असार २२- नेकपा एमाले कृष्णपुर नगर कमिटीले २०८० सालको एसइई परिक्षामा सामेल सामुदायिक र संस्थागत २६ बिद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । शुक्रबार हरियाली सामुदायिक वनको सभा हलमा कार्यक्रम...बाँकी






