Hamro Sanchar

गृहपृष्ठ शिक्षा

कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर मनायो ‘राष्ट्रिय शिक्षा दिवस’

September 19, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २- कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर ‘राष्ट्रिय शिक्षा दिवस’ मनाएको छ । नगरपालिकाले बुधबार राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस’ मनाएको हो । कार्यक्रममा बिभिन्न पुरस्कार वितरण,...बाँकी

शिक्षामा दोब्बर लगानी नबढाएसम्म गुणस्तर बढ्दैन : गगन थापा

September 18, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी...बाँकी

शंकरको रविलक्षित प्रश्न: जान्नेलाई छान्ने भन्नेहरूले कस्तो सुशासन दिन खोजेको हो ?

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो रु भन्दै टिप्पणी गरेका छन्। कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा...बाँकी

संसद् चल्न नदिने माओवादीको चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।...बाँकी

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

September 12, 2024 | Posted by Pradip Nepali |  राजनीति, शिक्षा, समाचार
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ। उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलास बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। विश्वविद्यालयमा शुक्रबार...बाँकी

त्रिविले माग्यो ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख

September 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी...बाँकी

प्रधानमन्त्री ओलीले भने : एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी काम थालेका छौं

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुनेगरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत...बाँकी

मन्त्री भट्टराई भन्छिन् : सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । आज काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी...बाँकी

शिक्षामन्त्रीद्वारा त्रिवि असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग सुरक्षाको माग

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् । ‘त्रिभुवन...बाँकी

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले विदेश लगे १ खर्ब २५ अर्ब रुपैयाँ

August 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको...बाँकी