May 30, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, जेठ १७- पशुपतिनाथ मन्दिरमा चढाएको भेटी, जग्गा, आरतीदेखि घाटमासमेत घोटाला हुँदै आएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको...बाँकी May 14, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, जेठ १- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं...बाँकी May 11, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, वैशाख २९- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा...बाँकी May 8, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, वैशाख २६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा,...बाँकी May 7, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, बैशाख २५- जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा...बाँकी April 24, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
भक्तपुर, वैशाख १२- २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन् ।...बाँकी April 18, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, वैशाख ६- दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ । सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त...बाँकी April 17, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, वैशाख ५- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ८० जनाभन्दा बढी कर्मचारीलाई काम नदिएर मन्त्रालयको बरन्डामा थन्काइएको छ। जिम्मेवारी नपाएका कर्मचारीहरू बिहान हाजिर गर्न मन्त्रालय जान्छन् र हाजिर गर्नबित्तिकै मन्त्रालयबाट हिँड्ने गर्छन्। उनीहरूका लागि...बाँकी April 15, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, वैशाख ३- चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव...बाँकी April 5, 2024 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट,
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत २३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ वर्षअघि खरिद गरिएका दुई वाइडबडी जहाजमा डेढ अर्ब भ्रष्टाचार भएको ठहर गरेको छ । खरिद प्रक्रियामा संलग्न तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित...बाँकी