Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

January 18, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, माघ ४- झापाकी सानी माया नेपाली (नाम परिवर्तन)लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पुर्याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी...बाँकी

जङ्गबहादुरका पालाको स्वस्थानी भेटियो

January 14, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २९- “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई...बाँकी

पाँच महिनामा अध्ययन र भ्रमणमा बिदेसियो १ खर्ब २३ अर्ब

January 14, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २९- अध्ययन र भ्रमणका लागि पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।...बाँकी

कोरियन भाषा परीक्षा विवाद टुंगियो, इपिएसको परीक्षा तीन चरणमा हुने

January 10, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, पुस २५- रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग...बाँकी

श्रमिकलाई युरोप पठाउने कानुनी बाटो खुल्यो

January 9, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस २४- सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने...बाँकी

इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

January 9, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस २४- मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।...बाँकी

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

January 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस २०- यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र...बाँकी