कागेश्वरी मनोहरा–१ द्वारा गुरु पूर्णिमामा करिब दुई सय शिक्षक सम्मानित
July 29, 2026 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१ ले गुरु पूर्णिमाको अवसरमा वडाभित्र कार्यरत करिब दुई सय शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ। वडाभित्र सञ्चालित चार वटा सामुदायिक तथा पाँच वटा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकालाई सम्मान गरिएको हो।...बाँकी








