Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दीपक मनाङे पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । पूर्व प्रदेशमन्त्री दीपक मनाङे पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीले आज बिहान काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो।

यही कात्तिक २० गने मनाङेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो ।


प्रतिकृया दिनुहोस्