चितवन, भदौ १९- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
नन्दकुमारीको ११ः३० बजे देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।