काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रमले विज्ञान प्रविधि नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । संयुक्त संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रमले नवप्रवर्तन तथा अनुसन्धानलाई नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूलाई जनताले चिनुन् । र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई...
२८ बैशाख, सुर्खेत । प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी हुन् । उनलाई शुक्रबार बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो । दैलेख प्रहरीका अनुसार शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ...
२८ बैशाख, काठमाडौं । टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुरु भएको छ। आज बिहान पौने ७ बजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो। विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका थिए, बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु गरिएको...