Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुपन्देही । दाङको देउखुरीमा विंगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । कपिलवस्तुको चनौटाबाट सोमबार बिहान बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी लमही...बाँकी

अर्थतन्त्रमा सुधार देखियो : अर्थमन्त्रीे पौडेल

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना...बाँकी

ओलीले टेलिफोनको विषयलाई लिएर आफूलाई बदनाम गर्न खोजेको बामदेवकाे आरोप

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनको विषयलाई लिएर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्। गौतमले सोमबार विज्ञप्ति निकालेर आफूले...बाँकी

पूर्वमन्त्री पीएल सिंहको निधनमा कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले पूर्व मन्त्री एवं पूर्व मेयर (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। आज आकस्मिकरुपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै...बाँकी

प्रहरीले रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको...बाँकी

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भद्रपुर । दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले...बाँकी

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन : काठमाडौं महानगरमा शोक बिदा

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका...बाँकी

नेपाल पत्रकार महासंघमा काे-को भए निर्वाचित ?

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य...बाँकी

पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेल घट्यो

December 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ। निगमका अनुसार अब काठमाडौंमा...बाँकी

भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही हुने विधेयक पास गर्न दिइएन : प्रधानमन्त्री

December 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पारित गर्न नदिइएको बताएका छन् । ज्यापु दिवसका अवसरमा आइतबार वसन्तपुरमा आयोजित कार्यक्रममा उनले आफूहरूले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही...बाँकी