September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २८- राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले मङ्गलवार विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको...बाँकी September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा, भदौ २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन् । पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो...बाँकी September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २८- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर प्रहरीहरूलाई इमानदारी पूर्वक काम गर्न प्रेरणा दिएका छन् । सोमबार भएको एक कार्यक्रममा उनले नगर प्रहरीहरूलाई विगतमा भएका गल्ती हरूलाई बिर्सिएर, गल्ती भएका कुराहरुलाई...बाँकी September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २८- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा...बाँकी September 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २८- सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिव ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । भदौ २७ गते...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुर,भदौ २७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन् । सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ ले सडक मापदण्डविपरीत बनाइएका संरचना हटाउने भएको छ । उक्त संरचना हटाउने समबन्धमा आजै सूचना प्रकाशित हुने र सरोकारवालाले सात दिनभित्र त्यस्ता संरचना नहटाए वडा कार्यालयले भत्काउने वडाध्यक्ष...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा खुमलटार पुगेका छन् । दुई मन्त्रीले भेटेर अध्यक्ष प्रचण्डसँग समसामयिक...बाँकी September 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले शंखरापुर नगरपालिकाको साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनितिक सडकको शिलान्यास गरेका छन् । देशभरका १६५...बाँकी September 11, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २६- प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । माध्यमिक शिक्षा सँगै...बाँकी