चिनियाँ उपविदेशमन्त्री ली ५ दिने भ्रमणका लागि नेपाल आउँदै
काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणका लागि शुक्रबार आज नेपाल आउन लागेका हुन् ।...बाँकी








