Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

काठमाडौं ४ मा एमालेका राजन भट्टराईलाई साढे ७ हजार मतले हराउँदै गगन थापा विजयी

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं(४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४...बाँकी

काठमाडौं ४ मा गगन थापाको जित पक्का

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा...बाँकी

ललितपुर-१ को मत गणना अन्तिम चरणमा, राणा अगाडि

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार...बाँकी

जनार्दनको क्षत्र रुकुम पश्चिममा मतगणना सुरु

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ ।...बाँकी

सीके राउत उपेन्द्र भन्दा दोब्बर बढी मतले अगाडि

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा.सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष...बाँकी

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

November 21, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
मनाङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार...बाँकी

ललितपुर २ मा एमालेका प्रेम महर्जन विजयी

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ...बाँकी

स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा.भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन्...बाँकी

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ(१ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका...बाँकी

डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता, कर्णबहादुर मल्ल पछिपछि

November 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुारा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । ५ सय मत गणना सम्पन्न हुँदा देउवाले २३९ मत पाएका छन् ।  कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले १४१  मतका साथ...बाँकी