November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ ९१० मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार प्रचण्डले ८ हजार ६१९ मत पाएका छन् । दोस्रो स्थानमा राष्ट्रिय...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ । रास्वपाका प्रवक्ता डा।मुकुल ढकालका...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दमक । झापा क्षेत्र नम्बर ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् । ओलीले १५...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । प्रतिनिधिसभामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली क्षेत्र नम्बर ३ मा उक्त पार्टीका गंगाराम चौधरी वीजयी भएका छन् । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये चौधरीले...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ काठमाठौं क्षेत्र नं। २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् । उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश...बाँकी November 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडोैं । काठमाडौंमा लौरो चुनावचिन्हबाट पहिलो उम्मेदवार विजयी भएका छन् । काठमाडौं ८ को प्रदेशसभा ‘क’ बाट शैलेन्द्रमान बज्राचार्यले जित निकालेका हुन् । प्राप्त परिणाम अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४ सय ६२...बाँकी