एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
April 15, 2024 | Posted by Pradip Nepali | राजनीति
सिमकोट (हुम्ला)- नेकपा (एमाले) हुम्ला अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको दशौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै...बाँकी








