Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गर्ने

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न...बाँकी

नेता बस्नेतको दाबी : कांग्रेस र एमाले मिले राजनीतिक फोहोरी खेल बन्द हुन्छ

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नेपालगञ्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल आइतबार बिहान १० बजे गोरखा पुगेका हुन् । मन्दिरमा पूजा अर्चना र दर्शन...बाँकी

विष्णु पौडेलको टिप्पणी : जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन्

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो...बाँकी

उपप्रधान तथा गृहमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका...बाँकी

कांग्रेसले अर्थसहित ८ वटा मन्त्रालयमा दाबी गर्ने

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित...बाँकी

दशमुखे गठबन्धनले देशलाई तहसनहस बनाउँछन् : ओली

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई आर्थिक संटकतर्फ धकेलेको बताएका छन् । देशलाई अझै बढी तहसनहस हुन नदिन एमालेलाई अझै बलियो शक्ति बनाउनुपर्ने गरी जुट्न...बाँकी

उपचुनावमा कांग्रेसी दम हेर्न आतुर छु : गोकुल बास्कोटा

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । उनले उपचुनावमा चितवनमा एक्लै उम्मेदवार खडा गर्न कांग्रेस सभापति पत्नी आरजु देउवामार्फत चुनौती दिएका छन् । उनले आरजुले कांग्रेसलाई निकै...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदै, सुरक्षा प्रबन्ध सामान्य

March 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् । उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति...बाँकी