Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वेदुराम भुसालको चेतावनी: दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने चेतावनी दिएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो...बाँकी

भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याए: प्रधानमन्त्री ओली

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासहरू भइरहेको भन्दै त्यस्ता प्रयासहरुलाई सबै मिलेर चिर्नुपर्ने बताएका छन् । आज नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको उद्घाटनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता...बाँकी

प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत...बाँकी

प्रचण्डको टिप्पणी : अहिलेको गठबन्धन अपवित्र छ

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बनेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन्। २०५१ सालमा सहिद भएका तात्कालिन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...बाँकी

जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, उनी आइतबार ९भदौ २० गते बिहान त्रिभुवन...बाँकी

राष्ट्रिय सभाको बैठक बस्दै: टीआरसी विधेयक प्रस्तुत हुने

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राष्ट्रिय सभाको बैठक बस्दै टीआरसी विधेयक प्रस्तुत हुने काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दै छ। बैठक दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। बैठकमा कानून, न्याय तथा...बाँकी

परराष्ट्रमन्त्री राणा आज चार दिन लामो भारत भ्रमणमा जाँदै

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदैछिन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिन लामो भारत जान लागेकी हुन्। राणा आज बिहान ११:३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी

प्रधानमन्त्री ओलिको टिप्पणी : शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन

August 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए...बाँकी

प्रचण्डलाई जनार्दनको प्रश्न : सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ?

August 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न...बाँकी

एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन

August 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको...बाँकी