आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

लुम्बिनीका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका नवनियुक्त ३ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन्। बर्दियाका जन्मजय तिमल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण...बाँकी

सहकारी ठगी आरोपमा पक्राउ परेका रविलाइ दोस्रोपटक म्याद थप्न अदालत लगिँदै

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ। यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने...बाँकी

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

October 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक ९एडिबी०का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच उक्त...बाँकी

राष्ट्रपतिलाई भेटेर विपक्षी दलले भने : अध्यादेश आउँदै छ, सचेत रहनुहोला

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दलीय अधिनायकवादतर्फ लैजानका लागि अध्यादेश ल्याउन खोजेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सचेत रहन भनेका छन्। संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्र भए पनि संविधानको...बाँकी

प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेताहरू पुगेका छन् । सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन्...बाँकी

हैसियत भएका दुई पार्टी मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओलि

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री...बाँकी

दल विभाजन गर्ने अध्यादेश ल्याउने कुनै तयारी छैन : प्रधानमन्त्री ओलि

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलहरु विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउनेबारे कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई जानकारी गराएका छन्। आज बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे कुरा उठेको अशोक राई नेतृत्वको...बाँकी

विपक्षी दलका नेताहरुले आज राष्ट्रपति पौडेललाई भेट्दै

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी दलका नेताहरु आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्। आज ४ बजे विपक्षी दलका नेताहरू राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्। सरकारले जनअपेक्षीत काम गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाएका विपक्षी दलहरुले आज राष्ट्रपतिलाई...बाँकी

रास्वपालाई सत्तारुढ दलको चेतावनी : भीड जम्मा गरेर न्याय प्रभावित नपार

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो...बाँकी

माओवादी अहिले सरकारमा जाने सोचमा छैन : नारायणकाजी श्रेष्ठ

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले दुई ठूला दल मिलेर बनेको...बाँकी