Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चितवन २ का २९ मतदानस्थल अतिसंवेदनशील

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचिमा राखिएको प्रमुख...बाँकी

लेखराजको घरमा पुगेर प्रचण्डले भने : यो घर मेरो पनि हो, ४० वर्ष पुरानो सम्बन्ध छ

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित लेखराज भट्टको निवाससँग आफ्नो ४० वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन्। आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड...बाँकी

नेता खाण भन्छन् : उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिन्छन्

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेशका सरकारहरू पनि फेरिने बताएका छन्। वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि...बाँकी

एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि त्यहाँ पुगेका प्रचण्ड पूर्वसहयोद्धा भट्टसँग कुराकानी गर्न घरमा पुगेका हुन्। प्रचण्ड सचिवालयका अनुसार एमाले सचिव भट्टसँग...बाँकी

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी गएका छन्। उनी बुद्ध एयरको जहाजमार्फत धनगढी पुगेका हुन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुद्ध एयरको नियमित उडानमार्फत प्रधानमन्त्री दाहाल आइतबार बिहान धनगढी पुगेका हुन्। सुदूपरश्चिम विश्वविद्यालयमा हुने...बाँकी

बालेन शाहको चेतावनी : किताब र पोसाक बेच्ने विद्यालयलाई कारबाही हुन्छ

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए । ‘विद्यालय...बाँकी

पाटनको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार विष्ट विजयी

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन्। उनले...बाँकी

सभामुख, प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्। सभामुखको...बाँकी

एमाले अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो छ : अध्यक्ष ओली

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन...बाँकी

रवि लामिछाने भन्छन् : जेल हाल्नुपर्ने भ्रष्टहरूले नै हाम्रो विरोध गरे

April 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको आरोपमा पुराना पार्टीका नेताहरूलाई जेल हाल्नुपर्ने बताएका छन्। तनहुँ १ को आबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा कुशासन चलाउनेहरूले नै रास्वपाको विरोध गरेको भन्दै...बाँकी