आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओलीलाई गगनका यस्ता छन् ५ सुझाव

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आजको प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सम्बोधन गरेर थापाभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। थापाले सम्बोधनका क्रममा सदनमा...बाँकी

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेशको गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खट्दै आएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । असई यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा सोमबार मध्यराति मृत्यु भएको हो ।...बाँकी

सांसद तोसिमाले जितिन निर्वाचन आयोग विरुद्धको मुद्दा

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा.मनोजकुमार शर्मा...बाँकी

दुर्गा प्रसाईंको आरोप : कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका...बाँकी

प्रचण्डलाई गगनको प्रश्न : कांग्रेस-एमाले मिलेर सरकार बनाउनूस् भनेको भुल्नुभयो ?

March 11, 2025 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ?भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन...बाँकी

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्‍मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने ।...बाँकी

कमल थापा भन्छन् : लोकतन्त्रको विकल्प राजतन्त्र होइन

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको...बाँकी

स्ववियु निर्वाचन : मनोनयन दर्ता आज

March 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको...बाँकी

रुपन्देही अदालतमा रविको अर्को तारिख वैशाख २३ गते

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनीविरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न सोमबार उनी यहाँ आएका...बाँकी

पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव : राजनीति गर्न मन भए मैदानमा आउनु

March 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान...बाँकी