December 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस ५- नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर...बाँकी December 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस ४- सर्वोच्च अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।...बाँकी December 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस ४- पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माफी मागेका छन् । गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको जिल्ला सम्मेलन लापरबाही भएको भन्दौ माफी मागेका हुन्...बाँकी December 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरवाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको...बाँकी December 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बागलुङ, पुस १- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले...बाँकी December 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, मंसिर २८- धनकुटामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । आज मध्याह्न १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो । मादक पदार्थ सेवन गरेर स्वागत गर्न भन्दै...बाँकी December 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर, २८- उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न...बाँकी December 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, मंसिर २६- ललितपुर महानगरपालिकाका फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने माग राखेर ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: लाई स्थानीय वासिन्दाले आक्गरमणको प्रयास गरेका छन् । ई: ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ...बाँकी December 12, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
वीरगञ्ज, मंसिर २६- वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच आज कुटाकुट भएको छ । महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो । एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि...बाँकी December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन् । तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै...बाँकी