आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गगन थापा भन्छन् : कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन

April 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा...बाँकी

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला निर्वाचित

April 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले...बाँकी

दीनानाथ शर्मासहितका माओवादी नेता चीन भ्रमणमा

April 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेता सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ पुगेको छ। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता...बाँकी

तीनकुने घटनाका घाइतेहरूको उपचार सरकारले गर्छ : गृहमन्त्री

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । आज सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’...बाँकी

ताराखोला गाउँपालिकाका वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत फेला

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको...बाँकी

देशमा भ्रष्टाचार चलिरहेको शंका लागेको छ : प्रधानमन्त्री ओली

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् । ‘आज हामीलाई सुशासन चाहिएको छ...बाँकी

गगन भन्छन् : प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जाने होइन

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जानेभन्दा पनि दैनिक २० घन्टाका दरले काम गर्नुपर्ने बताएका छन्। कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ रूपन्देहीले आज आयोजना गरेको...बाँकी

पक्राउ परेका नेता रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने संयुक्त जनआन्दोलनकाे चेतावनी

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त्  जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख...बाँकी

कुलमान हुँदा लोडसेडिङ हुन सक्छ भनेका ऊर्जामन्त्रीले भने : अब हुँदैन

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आमनागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । यसअघि कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहुन्जेल मन्त्री खड्काले सुक्खा याममा लोडसेडिङ हुन सक्ने बताएका थिए ।...बाँकी

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो आयोगको ध्यानाकर्षण

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो...बाँकी