January 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २०- एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय राजदूतावासबाट २० करोडका योजना सोझै बाँड्न मिल्ने गरी सम्झौता हुनु राष्ट्रघाती भएको बताएका छन् । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा २० करोड रूपैयाँसम्म...बाँकी January 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २०- राष्ट्रियसभामा एमालेलाई सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले सत्ता गठबन्धनमा खटपट शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन संसदमा विचाराधीन टीआरसी विधेयक पास गर्नकै...बाँकी January 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सिन्धुपाल्चोक, पुस १०- मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम...बाँकी January 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाज
काठमाडौँ, पुस १९- भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ...बाँकी January 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार
धनगढी, पुस १७- काठमाडौं महानगरपालिकाको सिको गर्दै, कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री...बाँकी January 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस १७- कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतोले राजीनामा दिने तयारी गरिरहेको बताएका छन् । मन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर यस्तो बताएका हुन । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने...बाँकी January 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस १७- सामान्यतया रास्ट्र प्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयका प्रमुखहरुको कार्यकक्षमा राख्ने प्रचलन छ । तर केहिदिन अगाडि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फ्यालिदिए । उनले...बाँकी January 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौ, पुस १७- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो...बाँकी January 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस १७- ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै...बाँकी January 1, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस १६- गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकै दिन, एउटा घटनामा दोहोरो भूमिका खेलेका छन् । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत...बाँकी