Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणापछि अंगिकृत नागरिकता : गृहमन्त्री

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन्। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो...बाँकी

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हो। पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त...बाँकी

माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने सोचिरहेको छु,  पदच्युत गर्न खोज्यो भन्छन् :  झलनाथ

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह...बाँकी

प्रचण्ड भन्छन् : हामीलाई सरकार चाहिएको छैन

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सरकारले गरेका कामको...बाँकी

गगन भन्छन् : देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छु

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका...बाँकी

भारतमाथि हुने आतंकवादी आक्रमण सह्य हुँदैन : मीनेन्द्र रिजाल

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन्। काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहनुपर्ने बताएका...बाँकी

राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन : राजेन्द्र लिङदेन

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे । उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर...बाँकी

प्रधानमन्त्री अ‍ोली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान...बाँकी

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

August 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् स् सभापति देउवा काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका...बाँकी

सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैन : मन्त्री पौडेल

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्र निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन्  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको उनले...बाँकी