Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नगर प्रमुख कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेनबीच भेट

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेन बीच भेट बार्ता भएको छ । बिहिबार भएको भेटमा उनीहरुबीच युवाशक्तिलाई आईटीसँग जोडेर रोजगारमुखी बनाउने बिषयमा छलफल भएको छ ।...बाँकी

४ घण्टा चल्ने भनिएको सी – ट्रम्प बिचको भेटवार्ता १ घण्टा ४० मिनेट मात्रै

October 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आ-आफ्नो लिमोजिनमा...बाँकी

बालेनले गृहमन्त्री हटाउन दबाब दिएका छैनन् : प्रधानमन्त्री कार्यालय

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिइरहेको भन्ने हल्लाको खण्डन गरेको छ। कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन्  एजेन्डा

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक...बाँकी

जेनजी र दलहरूसँगको वार्तामा प्रधानमन्त्रीले भनिन् : एक पटकको छलफलले पुग्दैन, बारम्बार हुनुपर्छ

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जारी जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरेकी छिन् । बालुवाटारमा अहिले त्रिपक्षीय वार्ता चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेनजी प्रतिनिधिहरूले आफ्ना...बाँकी

त्रिपक्षीय वार्तामा जेनजीले भने : चुनाव मात्रै भएर हुँदैन

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई...बाँकी

संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश माग गरिएका विषय अन्तिम आदेशबाटै सम्बोधन हुने प्रकृतिका रहेको निष्कर्ष सुनाएको हो।...बाँकी

राष्ट्रपतिको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति...बाँकी

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना मन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय...बाँकी

माधव नेपालको चुनौती : ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् । बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका...बाँकी