Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा

August 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतमलाई तेस्रो वरीयतासहित सचिवालय सदस्य बनाएको छ। पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसहित उनी नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई...बाँकी

प्रचण्ड भन्छन् : विदेश जाने मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ, देशभित्रै सम्भव छ

August 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवा जागरुक हुन थालेको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफू...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच आज भेटवार्ता हुदै

August 15, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध...बाँकी

रास्वपाका नेता मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’

August 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ (निष्कासित)भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हो। पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन ९आईसीई० को हिरासतमा बसेका...बाँकी

वाग्मतीका मेयर थापालाई १० करोड जरिवाना र आठ वर्ष कैद सजाय

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई १० करोड १० लाख जरिवाना र आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मेयर थापालाई साउन २१ मा दोषी ठहर गरेको...बाँकी

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्। बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले हावादारी...बाँकी

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति...बाँकी

४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति...बाँकी

कांग्रेस प्रबक्ता महतको प्रस्ताव : अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् । उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताएका...बाँकी

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

August 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक...बाँकी