Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महेश बस्नेत बारा आउने थाहा पाएपछि युवाहरुले सिमरा विमानस्थल घेरे

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा...बाँकी

पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई...बाँकी

प्रधानमन्त्री कार्कीले आज आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको । फागुन २१...बाँकी

सुदन गुरुङको आक्रोश : लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँड्दा पनि चुप बसेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् । सरकारले ‘सानालाई ऐन र ठुलालाई चैन’ दिने...बाँकी

प्रधानमन्त्रीले भोलि दलसँग चुनावबारे छलफल गर्ने

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छन् । त्यसका लागि बधुबार अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई निम्ता गरिएको छ । फागुन २१...बाँकी

जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोषसँग प्रधानमन्त्रीको भेट

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी...बाँकी

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक सङ्घर्षमा जाने ओलीको घोषणा

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् । आज विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने...बाँकी

एमालेले भन्याे : जेनजी आन्दोलनको घटनाको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिन सक्दैन

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताएका छन्। मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले...बाँकी

विप्लव नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र : नाम नेकपा (माओवादी)

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाण पत्र बुझेका हुन्। पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ । यो नाम २०५२ सालमा...बाँकी

मध्यरातमा आफ्नै घरबाट पक्राउ परे दुर्गा प्रसाईं

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि...बाँकी