Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

केपी ओली भन्छन् : १२५ वटा दलसँग छलफल गरेर एमाले-कांग्रेसको अपमान गरियो

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले एमाले-नेपाली कांग्रेसको अपमान गरेको बताएका छन्। पार्टीको भोलेन्टियर फोर्सको घोषणा गर्दै उनले १२५ वटा दलसँग वार्ता भनेर बोलाएर कांग्रेस-एमालेको अपमान गरेको बताएका हुन्। उनले प्रधानमन्त्रीले दलहरूसँगको वार्तामाथि...बाँकी

एमालेको युथ भोलेन्टियर फोर्स घोषणा गर्दै ओलिले भने : कोही आत्तिनुपदैन

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष...बाँकी

महेश बस्नेत भन्छन् : केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौँ

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महेश बस्नेत भन्छन् केपी ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था बनाउँदै छौँ काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था...बाँकी

एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै

November 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ०को घोषणा गर्दै छ । माइतीघर मण्डलमा आज युवा भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणासभा हुने एमालेले जनाएको छ...बाँकी

सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

November 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका...बाँकी

सर्वोच्चको आदेश  :  दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

November 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको...बाँकी

सिमरा घटनाबारे प्रचण्ड भन्छन् : हिंसा होइन, संयमता आवश्यक

November 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि भइरहेको तनाव र हिंसात्मक घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आज फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह...बाँकी

सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दा स्थगित

November 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार...बाँकी

प्रधानमन्त्री कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषद् बैठक

November 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। आज दिउँसो २:३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय...बाँकी

सर्वोच्चमा केपी ओलीको लिखित जवाफ : २४ भदौ मा अराजकता मच्चाउनेहरूले नै राज्यसत्ता कब्जा गरे

November 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ मा अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दाहरुमा आफूविरुद्ध परेका रिट निवेदनहरुको लिखित जवाफ पठाउदै ओलीले प्रधानमन्त्री शुसीला कार्कीको...बाँकी