Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् । बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा...बाँकी

नाउपा सत्तापक्षमा बस्ने दियो संसद् सचिवालयमा निवेदन

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ । गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो । सोही...बाँकी

फिनल्यान्डमा ३० वर्षीय सांसद संसद्‌ भवनभित्रै मृत भेटिए

August 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । युरोपेली मुलुक फिनल्यान्डमा एक युवा सांसद संसद्‌ भवनभित्रै मृत फेला परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय सांसद एमिली पेल्टोनन मंगलबार संसद् भवनभित्रै मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको आशंका छ तर अहिलेसम्म...बाँकी

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने...बाँकी

आफू अनुकूल संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न उपसभामुख हटाउन खोजिएको छर्लङ्ग छ : नारायणकाजी

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति गर्न उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएको घाम जत्तिकै छर्लङ्ग भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले...बाँकी

कुनै पार्टीको बहुमत आउँदैन, सबैसँग मिलेर हिँड्नुपर्ने बाध्यता छ : देउवा

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी राजनीतिक दल सँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिस्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने...बाँकी

युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री...बाँकी

शंकर पोखरेल भन्छन् : ७० वर्ष माथिकाले नेतृत्व लिनु हुँदैन भन्ने भ्रम चिर्नुपर्छ

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन्। आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति...बाँकी

अमेरिकाबाट उपसभामुखले शेखर कोइरालालाई गरिन फोन

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई फोन गरेकी छन्। अहिले अमेरिकामा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालालाई फोन गरी कुराकानी गरेकी हुन्। सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखमाथि आचरणको प्रश्न...बाँकी

विपक्षीको चेतावनी : बहुमतका बलमा उपसभामुख हटाउने गल्ती सरकारले नगरोस्

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलले बहुमतका अधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाए देश एकात्मक शासनमा जाने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा सहभागी नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय...बाँकी