बागमतीमा भीषण बाढी, सतर्क रहन आग्रह
August 21, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज बिहान साढे ९ बजे सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार...बाँकी








