Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न आज नेपाल र बंगलादेश भिड्दै

August 22, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित...बाँकी

आज प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा...बाँकी

सहकारी प्रकरण : रविले भने, भदौ ७ गते समितिले बोलाएको दिन बयान दिन जान्छु

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । आज बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले...बाँकी

प्रचण्डको टिप्पणी : भारतले आरजुलाई प्रधानमन्त्री तहको ट्रिट दियो, यस्ले एमाले बिच्चिएको छ

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री...बाँकी

काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी सडक अवरुद्ध

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग...बाँकी

मानव बेचबिखन ब्यूरोले मार्यो नेपाल संगीत उद्योग संघमा छापा

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ। अनामनगरमा रहेको संघको कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो। नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार आएपछि छापा...बाँकी

दाङमा कुवा सफा गर्न गएका २ जनाको मृत्यु

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ । दाङमा इनार सफा गर्न भित्र छिरेका २ जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु आज बिहान साढे १० बजेतिर...बाँकी

हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौ: प्रधानमन्त्री ओली

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा...बाँकी

हुम्लाको चङ्खेलीमा बोलेरो जिप दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिमकोट (हुम्ला) । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली-२ गर्खाबाट...बाँकी

सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५३ हजार रुपैयाँ

August 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला...बाँकी