Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

कतारका अमिर साढे चार बजे नेपाल आइपुग्ने, यस्तो छ भ्रमण तालिका

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, वैशाख ११- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् । अमिरले नेपाल आएलगत्तै...बाँकी

सईले बोकेको पेस्तोल नै हरायो

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख ११- बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो...बाँकी

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी...बाँकी

प्रशिक्षणको क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु

April 23, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
क्वाललम्पुर, वैशाख ११- मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार...बाँकी

हुम्लामा शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
हुम्ला, वैशाख १०- हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे...बाँकी

तराईमा समय अगावै बढ्यो अत्यधिक गर्मी, सतर्कता अपनाउन आग्रह

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, वैशाख १०- तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४०...बाँकी

बन्द हुने अवस्थामा रहेका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि किन खोल्दै छ सरकार ?

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख १०- विज्ञान र प्रविधिको द्रुततर विकाससंगै विश्वमा नेट, ईन्टरनेटको सहज सुबिधाका कारण परम्परागत संचारमाध्यम हुलाक कार्यालयहरु पछिल्लो समय निस्क्रिय जस्तै छन् । अहिले सुचना सम्प्रेषणको प्रमुख माध्यम इन्टरनेट नै हो । तर नेपाल सरकारले...बाँकी

मन्त्रिपरिषदको बैठक आज बस्दै, अध्यादेश ल्याउने तयारी

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १०- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित...बाँकी

अमेरिकाको पीआर वाहक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक, लायो अख्तियार

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १०- मेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर) वाहक भएकै बेला गलत विवरण पेस गरी सार्वजनिक पद धारण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेशी पीआरधारीले...बाँकी

डेढ महिनादेखि रोकिएको साँगा-धुलिखेल बाटो विस्तारले लियो गति

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रेपलाञ्चोक, वैशाख १०- अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो । बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत...बाँकी