Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल र चीनबिच ८ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा...बाँकी

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत...बाँकी

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि...बाँकी

बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा...बाँकी

बाबुरामको टिप्पणी : उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा बाबुराम भट्टराईले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्...बाँकी

प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ...बाँकी

सर्केगाडको उपाध्यक्ष माओवादीले जित्यो

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन्...बाँकी

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी

December 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित...बाँकी

गौरीशंकर गाउँपालिकामा एमालेले लियो अग्रता, पछि पर्‍यो माओवादी केन्द्र

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मंसिर १७- दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी छ । गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एमालेका...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविको बयान सकियो

December 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार आज लामिछानेको बयान सकिएको हो। प्रहरीले शुक्रबारबाटै...बाँकी