February 3, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन्। दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् । ‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको...बाँकी February 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी...बाँकी February 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति उक्त समयमा तोकिएका स्थानमा बिजुली आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ...बाँकी February 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।...बाँकी February 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी February 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमानन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने...बाँकी February 2, 2025 |
Posted by Pradip Nepali |
शिक्षा,
समाचार,
समाज
काठमाडौं, माघ २०- आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजको आयोजनामा काठमाडौंमा पहिलोपटक बकतृत्वकला प्रतियोगिता हुने भएको छ । सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजको आयोजनामा नेपालको प्रमुख...बाँकी February 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, माघ २०- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामा (तामाङ)ले कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । आइतबार मध्यान्ह मुख्यमन्त्री लामाले भवन निरीक्षण गरेका हुन् । सो क्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले शिक्षा,...बाँकी February 2, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । घरेलु मैदानमा जारी नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो । खेलमा नेदरल्यान्ड्सले...बाँकी February 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी