दोश्रो हिसान बागमती प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्यसहित २१ सदस्य कार्यसमिति चयन
काठमाडौं, चैत ६- उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को “दोश्रो बागमती प्रदेश अधिवेशन” काठमाडौंमा सम्पन्न भएको छ । बुधबार सम्पन्न “दोश्रो हिसान बागमती प्रदेश अधिवेशन”ले २१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको...बाँकी








