Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मोरङमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए। २२ वर्षका...बाँकी

झलनाथ खनाल भन्छन् : तत्काल कसैसँग पार्टी एकताको सम्भावना छैन

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै...बाँकी

आफ्नै बुवा र दिदीको निर्घात कुटपिटबाट एक युवकको मृत्यु

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाल्पा । पाल्पामा आफ्नै बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। आफन्तकै कुटपिटबाट बगनासकाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनलाई यही फागुन १५ गते...बाँकी

हामी सरकार बदल्ने कुनै खेलमा छैनौं : प्रचण्ड

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारेका छन‍् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय...बाँकी

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

March 4, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार...बाँकी

टीकाथलीमा पानीको लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्कियो

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ। बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। पानी छ्यापेर आगो...बाँकी

युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक

March 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण छलफलपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि सैन्य सहायता रोक्न आदेश दिएका हुन्। ह्वाइट हाउसका...बाँकी

आज नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन हुँदै

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर। नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो । उहाँले...बाँकी

सुदूरपश्चिम प्रदेशमा वर्षा

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...बाँकी

सत्तापक्षकै दलको साथ नपाएपछि भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...बाँकी