Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रञ्जिता श्रेष्ठको दाबी : अध्यक्ष म नै हो

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् । बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताइन्...बाँकी

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् । दोलखाको मेलुङ गाउँपालिक–६ घर...बाँकी

दाङकाे तुलसीपुरमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् । प्रहरीका अनुसार...बाँकी

आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने

July 31, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक बनेको हो। २०२६ मा इंग्ल्यान्ड र वेल्समा...बाँकी

शंकर पोखरेल भन्छन् : युवाहरूको सुन्दर भविष्यका लागि एमालेले ०८४ मा बहुमत ल्याउनैपर्छ

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको...बाँकी

पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, राष्ट्रका लागि योगदान गर्ने थलो हो : मन्त्री राणा

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गण्डकी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन् । नेपाली कांग्रेस कास्कीले बिहीबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी...बाँकी

कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक बालुवाटारमा

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...बाँकी

‘गुन्डा नाइके’ युवराज गुरुङ दोहोरी साँझबाट पक्राउ

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ‘गुन्डा नाइके’ युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइ भनिने गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झैझगडा गरेको आरोपमा बुधबार राति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले...बाँकी

प्रधानमन्त्रीकाे शुभकामना : सबैको जीवन खीरजस्तै मिठो होस्

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् आज...बाँकी

बागमतीका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । दिउँसो १ बजेका लागि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने भएको हो । बुधबार सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि...बाँकी