आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पार्टी छाडेका सन्तोष परियारलाई रास्वपाको सन्देश : नयाँ अभियानको लागि शुभकामना

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको शुभकामना दिएको छन्। विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहेका परियारले आज पार्टी छाडेको जानकारी गराएको प्रवक्ता मनिष झाले बताए। कार्यवाहक...बाँकी

जनार्दन र सन्तोषबीच छलफल, दल दर्ताको तयारी

November 14, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ। जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ...बाँकी

समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन सकिनँ भन्दै सन्तोष परियारले छोडे रास्वपा

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए। विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने...बाँकी

देउवा आज सिंगापुरबाट स्वदेश फर्किँदै

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा.आरजु राणा देउवाका...बाँकी

अराजकताबाट जन्मिएको अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु हास्यास्पद : ओली

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने अध्यक्ष ओलीको भनाइ...बाँकी

हङकङ हुँदै यात्रा गर्ने नेपालीले ट्रान्जिट भिसा लिनुपर्ने प्रावधान हट्यो

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हङकङ ट्रान्जिट भएर यात्रु गर्ने नेपाली राहदानी बाहकलाई अबदेखि ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ। १५ नोभेम्बर (भोलि)देखि लागु हुनेगरी हङकङ सरकारले उक्त निर्णय गरेको हो। यो सँगै अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट...बाँकी

२१ फागुनमा हुने निर्वाचनको लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै प्रतिनिधि...बाँकी

ओलीजीले ट्याउँट्याउँ गर्नुभएको छ, सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न : भुसाल

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन अरू कुनै कारणले...बाँकी

कुलमान लक्षित शंकरको टिप्पणी : मन्त्रीबाट बिदा गर्नुपर्छ

November 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्न उचित नहुने टिप्पणी गरेका छन् । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका मन्त्री कुलमान घिसिङतर्फ इङ्गित...बाँकी

अब मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ,कांग्रेस नयाँ भएर आउँछ : गगन

November 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि प्रस्ताव गरेका छन् आज पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो मिति प्रस्ताव गरेका हुन् ।...बाँकी