June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् । माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकी...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । आज प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
समाचार
जनकपुरम । कलाकार अभिनास झा (कलकतियाबाली)की श्रीमती जनकपुरमा मृत भेटिएकी छन्। मंगलबार बिहान जनकपुर उपमहानगरपालिका-१५ स्थित आफ्नै निवासमा २१ वर्षीया अँसा सदा मृत अवस्थामा फेला परेकी हुन्। जनकपुरधाम उपमहानगरपालिका-१५ नोचापुरमा रहेको घरमा उनको शव फेला...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । ‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर)बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौँ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको बताएको छ । यससँगै इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस ९आईडीएफ०ले जनाएको छ। हाल इजरायली वायुसेनाले आवश्यक...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिएका छन् । उनले तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भनेका छन् । ‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल’ भएको...बाँकी June 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनले बताएका छन् । अराघचीले इजरायलसँग युद्धविरामको...बाँकी