आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

इमरानको पार्टीले विरोध प्रदर्शन गर्न खोजेपछि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

December 2, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ। दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको...बाँकी

रास्वपाले भन्यो : आफूखुसी उमेदवारी घोषणा नगर्नोस्

December 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूखुसी उमेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ । पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो । आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा...बाँकी

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्चले बदर गरेको हो । यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो...बाँकी

कति मोबाइल चलाएको भनेर छोराछोरीलाई गाली मात्र नगरौँ : प्रचण्ड

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अभिभावकहरूले आफ्ना छोराछोरी र नातिनातिना इन्टरनेटमा के हेर्दै छन् ध्यान दिनुपर्ने बताएका छन् । आज विराटनगरमा पार्टीले आयोजना गरेको सभामा प्रचण्डले भने, इन्टरनेटमा नातिनातिनाले के हेर्दै...बाँकी

यू-१९ प्रिमियर कपको उपाधि युएईले जित्यो, फाइनलमा चुक्यो नेपाल

December 1, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । युएईले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । फाइनलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो । युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १२० रनमा...बाँकी

तोकिएकै मितिमा चुनाव हुनुपर्छ : प्रचण्ड

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव...बाँकी

कांग्रेस कार्यसमितिको म्याद २ महिना थप

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय...बाँकी

निर्वाचन बिथोल्नेतिर नलाग्न केपी ओलीलाई घनश्याम भुसालको आग्रह

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचन बिथोल्ने काम गर्न नहुने बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भुसालले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा...बाँकी

भीम रावलको दाबी : जेनजी आन्दोलनमा ओलीले नै दमन गर्नुभएको हो

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा जोगाउन नसकेको टिप्पणी गरेका छन् । विराटनगरमा आयोजित पार्टीको सन्देश सभामा उनले जनताले दिएको दुई-तिहाई मतलाई ओलीले दुई-दुई पटक प्रतिनिधिसभा...बाँकी

अन्ततः पुस २६ देखि २८ सम्म हुने भयाे कांग्रेस महाधिवेशन

December 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो। केन्द्रीय कार्यसमिति बैठकले वर्तमान...बाँकी