Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

गुण्डा रेस लामा भनिने गोपाल मोक्तान पक्राउ

August 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनीमाथि एकजनालाई कुटपिट गरेको...बाँकी

बढ्यो तिजको रौनक : आज दरखाने दिन

August 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन...बाँकी

निजी विद्यालय संचालकहरु विद्यालय बन्दको पुर्व निर्धारित कार्यक्रमबाट पछि हटे, भोलि संसद भवन घेराउ गर्दै

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ ८- विद्यालय शिक्षा विधेयकका केहि प्रावधानहरु आफु अनुकुल नभएको भन्दै बिरोध गर्दै आएका उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय...बाँकी

राष्ट्रपति पौडेलसँग विपिन जोशीका परिवारको भेट

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। इसराइलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर...बाँकी

प्रचण्डको दाबी : दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन्

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई पार्टीमा स्थान नदिने दाबी गरेका छन् । माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको उनको दाबी छ । पार्टी...बाँकी

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...बाँकी

सुनको मूल्य आज एकैदिन तोलामा २३ सयले बढ्यो

August 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन...बाँकी

पूर्वप्रधानमन्त्री खनाल भन्छन् : एमसीसी नेपालको हित प्रतिकूल

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता...बाँकी

हैजाले २ जनाको मृत्यु र सयौँ बिरामी परेपछि वीरगन्जका विद्यालय २ दिनका लागि बन्द

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, शिक्षा, समाचार
वीरगन्ज । हैजाले दुईजनाको मृत्यु र सयौँ बिरामी परेपछि पर्साको वीरगन्ज क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको...बाँकी

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता

August 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा...बाँकी